यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन अगाडि नै नेपाल भित्रियो

२०८१ जेष्ठ २८, सोमबार ०८:३२
सांकेतिक तबिर

सर्लाही – नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि तीन दिन अगाडि अर्थात् आज जुन १० तारिखमै मनसुन नेपाल भित्रिएको छ ।

मनसुन कोशी प्रदेशबाट नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाल भित्रिएको मनसुन क्रमिक रूपमा केही दिनभित्र देशभर फैलने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार