कर्जा दुरुपयोगको आरोपमा सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

२०८१ जेष्ठ २८, सोमबार १०:४४

सर्लाही – कर्जा दुरुपयोगको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अध्यक्ष राजेशुकमार श्रेष्ठसहित सञ्चालक समिति सदस्यहरू रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, सुनिलकुमार न्यौपाने, गीता प्रधान, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल छन्।

उनीहरूलाई कर्जा दुरुपयोगको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी)ले पक्राउ गरेर यस विषयमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार