ताप्लेजुङ केन्द्रविन्दु बनाएर गयो ४.४ म्याग्निच्युडको भूकम्प

२०८१ असार २६, बुधबार ०५:३४

सर्लाही – ताप्लेजुङमा भूकम्प गएको छ ।

मंगलबार राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

सम्बन्धित समाचार