सर्लाही – ६ किलो कोकिनसहित एक जना मलेसियन नागरिक पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले ठमेलबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीले एकैपटक यति धेरै परिणाममा कोकिन समातेको पहिलोपटक हो । लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ ।

© 2026: Dhadkan FM 91.8 MHz | All right reserved | Privacy Policy
Design By: ProTech