सर्लाही – नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयल नक्सालले पाँज एसपीको काज सरुवा गरेको हो ।
अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
काज सरुवा हुनेमा अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, रामप्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगी छन् ।