आज प्रतिनिधि सभाबाट प्रधानमन्त्री वलीले विश्वासको मत लिने

२०८१ श्रावण ६, आईतवार ०७:०४

सर्लाही – आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बोलिएको जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

गत असार ३० गते संबिधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संबिधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भए अनुसार विश्वासको मत लिन लागेका हुन् ।

सम्बन्धित समाचार