सर्लाही – सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले टिकटकले सामाजिक सद्भाव बिथोलेको भन्दै टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।
© 2024: Dhadkan FM 91.8 MHz | All right reserved | Privacy Policy