सर्लाही – ताप्लेजुङमा भूकम्प गएको छ । राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
© 2025: Dhadkan FM 91.8 MHz | All right reserved | Privacy Policy