सर्लाहीको कोडैनामा अबैध घरेलु मदिरा प्रहरीद्वारा नष्ट

२०८१ आश्विन ५, शनिबार ०६:४१

गोडैता – सर्लाही प्रहरीले जील्लाको कोडैनामा अबैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीका अनुसार कोडैनास्थित एक भट्टीमा करिव १ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरिएको छ।

साथै, प्रहरीले उक्त भट्टिमा मदिरा बनाउन राखिएको करिव १२१ लिटर कच्चा पर्दार्थसमेत नष्ट गरेको छ। मदिरा बनाउँन प्रयोग गरिने बिभिन्न सामानहरु प्रहरीले नियन्त्रण लिएको छ।

सम्बन्धित समाचार