कुलेखानीको २ वटा ढोका खोलियो, बाँधदेखि सर्लाहीसम्मका बस्तीका बासिन्दालाई सतर्क रहन अपिल

२०८१ आश्विन १२, शनिबार ०६:३०

सर्लाही – कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ । जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जानकारी दिए ।

यो पनि पढ्नुहोस :

-कुलेखानी बाँधदेखि सर्लाहीसम्मका बस्तीमा एक्कासि बाढीको सम्भावना, सतर्क रहन अपिल

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार