हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

२०८१ आश्विन १२, शनिबार ०६:५९
सांकेतिक तस्बिर

सर्लाही – हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प गएराति ११ः३६ बजे भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जील्लाहरुमा गरिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार