खोटाङमा ४.३ म्याग्निच्युडको भुकम्प

२०८१ आश्विन २९, मंगलवार ०६:४८
सांकेतिक तस्बिर

सर्लाही – खोटाङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको थियो । भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार