पोथी गैंडा मृत फेला

२०८१ कार्तिक ५, सोमबार २१:३६

सर्लाही – पूर्वी नवलपरासीमा एक पोथी गैंडा मृत फेला परेको छ । जील्लाको मध्यविन्दु नगरपालिका- १२ मा आज अन्दाजी ४ बर्षको पोथी गैडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार गैंडा एक अर्कोसँग जुध्ने क्रममा चोट लागेर मृत्यु भएको हुन् सक्ने अनुमान गरिएको छ, भने मृत अवस्थामा फेला परेको गैडाको खाग र खुर सुरक्षित रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार