
सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजनीतिक सल्लाहकारमा सञ्जय यादव नियुक्त भएका छन्।
रौतहटका संजय जनमत पार्टीका केन्द्रीय सदस्य एवं युवा जनमत सङ्घका संयोजकसमेत हुन्।
उनलाई मुख्यमन्त्री सिंहले हिंजो (बिहीबार) आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदानसमेत गरेका छन्।