सर्लाही – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। आज बिहान प्रसाईले आफुलाई फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गएका थिए।
प्रहरीले भने उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि पक्राउ गरेको बुझिएको छ।
उनले सार्वजनिक गरेको उक्त कागजपत्र फेक हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार आरोपसमेत लगाईएको छ।