अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त

२०८१ मंसिर ९, आईतवार १६:०५

सर्लाही – अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन्। यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार