सर्लाही प्रहरीद्वारा १० जना फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर ११, मंगलवार १३:४८
File image

सर्लाही – सर्लाही प्रहरीले १० जना फरार प्रतिवादी पक्राउ गरेको छ। जील्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीको टोलीले सोमबार विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ परेका १० जनैलाई सर्लाही जील्ला अदालतमा सोमबार नै बुझाईको छ र अदालतकै आदेश बमोजिम केही प्रतिवादीलाई धरौटीमा रिहा गरिएको छ भने केही प्रतिवादीलाई जिल्ला कारागार चलान गरिएको छ।

May be an image of text

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार