मधेसमा मंसिर २३ गते सार्वजनिक बिदा

२०८१ मंसिर १९, बुधबार ०८:४९

सर्लाही – मधेस प्रदेश सरकारले आउँदो मंसिर २३ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ। मंगलबार एक सूचना जारि गर्दै प्रदेस सरकारले प्रदेशभर मंसिर २३ गते सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।

सूचना अनुसार बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको हो। पाँच बर्षमा मनाईने विश्वप्रसिद्व गढीमाई मेलाको गत सोमबारदेखि प्रारम्भ भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार