सर्लाहीको मलंगवामा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

२०८१ मंसिर २२, शनिबार १९:२३

सर्लाही – सर्लाहीको मलंगवामा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मलंगवा नगरपालिका-११, बस्ने इजहारुल अन्सारीकि चार बर्षिया छोरी माहेनुर अन्सारी रहेकी छिन। आज (शनिबार) दिउँसो आफ्नै घर नजिकै रहेको कलधाराको खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार