कुखुराको अण्डाको मूल्यमा वृद्धि, प्रतिक्रेट कति पुग्यो ?

२०८१ पुष ४, बिहीबार १८:४९

सर्लाही – कुखुराको अण्डाको मूल्यमा वृद्धि भएको छ ।

भोलि शुक्रवारदेखी लागु हुनेगरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिएको छ ।

संघका अनुसार मिडियम साइज अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५ सय रुपैयाँ प्रतिक्रेट पुगेको छ ।

चितवनलाई आधार मानेर बिक्री मूल्य तय भएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार