सर्लाही – मुगु केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
शुक्रबार बिहान ८ः०३ बजे जिल्लाको लुमा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसघि हिजो दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ भने बिशेष गरि पश्चिम नेपालमा निरन्तर रुपमा भूकम्प गईरहेको छ। सतर्कता अपनाउँन सरोकारवालाहरुले आग्रह गरेका।