सशस्त्रले माग्यो ८३ इन्स्पेक्टरसहित ११ सय बढी कर्मचारी (सूचनासहित)

२०८१ पुष १९, शुक्रबार ०९:०३

सर्लाही – सशस्त्र प्रहरी (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । एपीएको प्रधान कार्यालय मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्ष (इन्स्पेक्टर) देखि जवानसम्म माग गरेको हो ।

सशस्त्रले विभिन्न पदमा गरि ११७९ जनाका लागि दरखास्त आह्वान गरेको हो । जस अनुसार ६८ जना निरीक्षक सहायक निरीक्षक ८३ जना ता ९४१ जना जवान माग गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार