सर्लाही – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
Dhadkan FM 91.8 Mhz
© 2025: Dhadkan FM 91.8 MHz | All right reserved | Privacy Policy