धनकौल – सर्लाही प्रहरीले चार दिनमा विभिन्न मुद्दामा फरार २९ जना प्रतिवादी पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्ला प्रहरी कार्यालय र सो मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न जिल्ला अदालत सर्लाहीमा बुझाईएको छ।
यो हेर्नुहोस पक्राउ परेकाहरुको नाम, ठेगाना, मुद्दा र जरिवाना: