
सर्लाही – पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रविन्दु भएर शुक्रबार साँझ ७ः०८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का पर्वत तथा आसपासका क्षेत्रहरुमा महशुस गरिएको थियो।