सर्लाहीका डीएसपी दीपक श्रेष्ठसहित प्रहरीका ३७ डीएसपीहरु एसपीमा बढुवा (सूचीसहित)

२०८१ माघ १२, शनिबार ०८:४८

सर्लाही – नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) पदका निम्ति सिफारिस भएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४०) अनुसार हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।

475009577_584699081031599_6034415217931315180_n-1737769472.jpg

474773613_801916225431455_5327509856988704642_n-1737769471.jpg

474105521_1246609143076244_6284289944305386362_n-1737769471.jpg

 

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार