मधेशकेन्द्रित दलहरूको संयुक्त बैठक बस्दै

२०८१ माघ १७, बिहीबार १३:४४

सर्लाही – मधेशकेन्द्रित दलहरूको बैठक बस्दै छ । मधेशकेन्द्रित दलहरूले मोर्चा बनाउने अभियानको सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाका अनुसार आजको बैठकमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी हुनेछन् । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार