१७ सहसचिवको सरुवा

२०८१ माघ २९, मंगलवार १८:०२

सर्लाही – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार