जुम्ला केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प

२०८१ माघ ३०, बुधबार १२:४६
सांकेतिक तस्बिर

सर्लाही – जुम्ला केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसारजुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु आज बिहान ११:५६ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लाहरुमा गरिएको थियो। केन्द्रका अनुसार, यसअघि दैलेखको माघ २२ गते ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार