जुम्ला केन्द्रविन्दु भएर फेरी ४.१ म्याग्निच्युडको भूकम्प

२०८१ माघ ३०, बुधबार १६:०७
सांकेतिक तस्बिर

सर्लाही – जुम्ला केन्द्रविन्दु भएर फेरी ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। आज दिउँसो ३ बजेर ३८ मिनेटमा जिल्लाको पातमारा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार