आज सर्लाहीको बागमती नगरपालिकामा सार्वजनिक बिदा

२०८१ फाल्गुन १, बिहीबार ०५:२८
सांकेतिक तस्बिर

सर्लाही – आज सर्लाहीको बागमती नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले बुधबार एक सूचना जारि गर्दै आज नगरपालिका भित्र सार्वजनिक बिदा दिइएको जनाएको हो।

सूचनामा उल्लेख भए अनुसार जनयुद्व दिवस दिवसका अवसरमा बिदा दिइएको हो। आज नगरपालिका भित्रका वडा कार्यालय, विद्यालयलगायत सम्पूर्ण कार्यालयहरु बन्द रहने जनाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार