नेपाल प्रहरीका १२ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

२०८१ फाल्गुन १२, सोमबार १०:४९

सर्लाही – नेपाल प्रहरीका १२ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।

डीएसपी बढुवा भएपछि रिक्त कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार