जुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

२०८१ फाल्गुन २२, बिहीबार २३:०३
सांकेतिक तस्बिर

सर्लाही – जुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बिहीबार बेलुका १० बजेर २५ मिनेटमा जिल्लाको नराकोट ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का जुम्ला तथा आसपासका क्षेत्रमा महशुस गरिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार