
सर्लाही – म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार आज बिहान सवा ३ बजे जिल्लाको मुरी क्षेत्र केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का म्याग्दी तथा आसपासका क्षेत्रमा महशुस गरिएको थियो। यसघि बिहिबार जुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।