जनकपुरमा पानी जमेको खाल्डोभित्र पुरुषको शव फेला

२०८१ फाल्गुन २७, मंगलवार १८:२९
file image

सर्लाही – जनकपुरमा पानी जमेको खाल्डोभित्र पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका- १८ भोइलस्थित सडक छेउको खाल्डोमा एक पुरुषको शव फेला परेको हो।

अन्दाजी करिव ३५-४० वर्षीय उमेरको जस्तो देखिने पुरुषको शवको पहिचान हुन् नसेको र मृत्युको बारेमा केहि खुल्न नसेकेको बताएका छन्। घटनास्थलमा प्रहरीको टोलि खटिएको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार