नेपाल प्रहरीका ७२ जना वरिष्ठ हवलदार असईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

२०८१ फाल्गुन २७, मंगलवार २०:५४

सर्लाही – नेपाल प्रहरीका ७२ जना वरिष्ठ हवलदारलाई सहायक निरीक्षक (असई) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। आज बसेको बढुवा सिफारिस समितिको बैठकले उक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो।

समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार, संगीत उपसमूह, केनाईन उपसमूह र स्वास्थ्य उपसमूह अन्यतर्फका प्रहरी वरिष्ठ हवलदार पदबाट असई पदमा बढुवा सिफारिस गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार