मिटरब्याजसम्बन्धि जाँचबुझ आयोग गठन

२०८१ फाल्गुन २८, बुधबार १६:५९
पृथ्वीसुब्बा गुरुङ

सर्लाही – सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै मिटरब्याज सम्बन्धि जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका हुन् ।

आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन् । सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका निर्णयहरु:

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार