सिरहा प्रहरीको हिरासतबाट एक थुनुवा फरार

२०८१ फाल्गुन २९, बिहीबार २१:१५

सर्लाही – सिरहा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेका छन् ।

इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेका अभद्र व्यवहार मुद्दाका थुनुवा अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेकी फरार भएका हुन् ।

प्रहरीका अनुसार उनको खोजी कार्य भइरहेको छ। विभिन्न स्थानमा प्रहरी परिचालन गरि उनको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार