पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र २, शनिबार २१:००
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो ।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार