सर्लाहिमा बेवारिसे अवस्थामा शव फेला

२०८१ चैत्र ६, बुधबार ११:०६

सर्लाही – सर्लाहिमा बेवारिसे अवस्था पुरुषको शब फेला परेको छ। आज बिहान जिल्लाको बरहथवा नगरपालिका – १४ सैदपुरमा एक जना अपरिचित पुरुष मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहिका अनुसार मृत फेला परेका ब्यक्ती सोही स्थानमा मोचिको काम गरेर हिड्ने गरेको स्थानियबाट बुझिएको छ ।

उक्त पुरुषको पहिचान खुल्न नसकेको र खुलाउन सहयोग गरिदिन प्रहरिले आग्रहसमेत गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार