बसबरियामा बर्थिङ सेन्टरको नव निर्मित भवन उद्घाटन

२०८१ चैत्र २३, शनिबार १८:१७

सर्लाही – सर्लाहीको बसबरिया गाउँपालिका – १, मानपुरमा बर्थिङ सेन्टरको नव निर्मित भवनको उद्घाटन गरिएको छ ।

आज भवनको उद्घाटन मधेश प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले एक समारोहका बीच गरेका हुन ।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ लाख रुपियाँ खर्चिएर स्वास्थ्य चौकीको परिसरमा बर्थिङ सेन्टरका छुट्टै उक्त भवनको निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार