जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव सप्तरीबाट पक्राउ

२०८२ बैशाख ७, आईतवार १६:४७

सर्लाही – जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन्।

उनलाई प्रहरीले सप्तरीबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएपछी पक्राउ गरिएको हो।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको र अनुसन्धानका लागि ललितपुर पठाइने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार