सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । बुधबार बोर्डले तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी परीक्षा हुनेछ ।

© 2026: Dhadkan FM 91.8 MHz | All right reserved | Privacy Policy
Design By: ProTech