
सर्लाही – आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्च अदालतले बाध्यकारी आदेश दिएको छ ।
बुधबार न्यायाधीश नहकुल सुवेदीले यस्तो आदेश दिएका हुन् । त्यस्तै, तोकिएकै समयमा परीक्षा सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न समेत आदेश जारी भएको छ ।
पूर्णपाठ :