दोस्रो क्याम्पका लागि क्यानले छान्यो २५ खेलाडी

२०८२ बैशाख २०, शनिबार १९:१६

सर्लाही – नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको क्याम्पका लागि २५ खेलाडी छनौट गरेको छ । युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो ।

कप्तान रोहित पौडेलसहित दोस्रो चरणको क्याम्पमा आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसिर अहमद, दिलिप नाथ, आरिफ सेख, युबराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजबंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिस जिसी, रिजन ढकाल, आकास चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसाकार रहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार