मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक विदा

२०८२ बैशाख २१, आईतवार १६:१६
सांकेतिक तस्बिर

सर्लाही – मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ । आज (आइतबार) एक सूचना जारि गर्दै मङ्गलबार प्रदेशभर सार्वजनिक विदा दिएको जनाएको छ।

मधेस प्रदेशको गृह मन्त्रालयका अनुसार उक्त दिन जानकी नवमी (सीता जयन्ती) परेकाले सार्वजनिक विदा दिएईको हो। यस्तै, आगामी जेठ २८ गते पनि कविर दास जयन्तीका अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

सूचना:

May be an image of text that says "O गृह, सज्चार तथा कानुन मन्तालय मघेश प्रदेश सरकार जनकपुरधामनेपाल जनकपूरधाम नेपाल प्रेউ प.सं.:- संनकपुरभज, चलानी नं.:- फान न. 688-999599 Fax No. වෙද-ോ E-mail :intlawpradesh2@gmail.com सार्वजनिक विदा सम्बन्धी सचना। मधेश प्रदेश् सरकारद्वारा मिति २०६१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २००२ सालमा दिइने थप विदा सम्वन्धी सूचना सम्बन्धमा मिति २०८२०१।२३ गते मंगलवार जानकी नव्मी (सीता जयन्ती) मिति २०८२०२/२5 गते बुधवार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको द्यहोरा सम्वन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको 잭 मिती:- ૨०६२।०१।२१ गणश नायक उप-सचिव"

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार