भोलि सार्वजनिक बिदा

२०८२ बैशाख २८, आईतवार १८:१७
सांकेतिक तस्बिर

सर्लाही – भोलि सार्वजनिक बिदा हुने भएको छ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा भोलि बैशाख २९ गते सार्वजनिक बिदा हुने भएको हो ।

भोलि सरकारी कार्यालय, बीमा कम्पनी, बेंक तथा शेयर बजार पनि बन्द हुनेछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार