सर्लाही – सोलुखुम्बुको छेक्साम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (बुधबार) साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो। भूकम्पको धक्का सोलुखुम्बुसहित आसपासका जिल्लाहरुमा गरिएको थियो।







