पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब प्रतिलिटर कति रुपैयाँमा पाईन्छ ?

२०८२ जेष्ठ १, बिहीबार २०:३७
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार