सर्लाही – कास्की केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लाहरुमा गरिएको थियो।






